FAQs Complain Problems

सूचना तथा समाचार

जरुरी भूल सच्च्याइएको बारे

मिति २०७७/६/७ गते प्रकाशित सूचनामा दरखास्त बुझाउने समय सूचना प्रकाशित भएको मितिले  २१ औं दिन,  मिति २०७७/०६/२७ हुनु पर्नेमा अन्यथा भएको र स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरुको उमेर हद १८ बर्ष पुरा भई ४५ ननाघेको हुनु पर्नेमा अन्यथा भएकाले सूचना सच्याईएको व्यहोरा

गाउँपालिकाको हरेक सूचना सबैको हातमा

ताप्ली गाउँपालिकाको हरेक सूचनामा सबैको पहुँच 

यस गाउँपालिकाको  मोबाइल App प्रयोग गरि  गाउँपालिका सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी समयमा नै  पाउनुहोस् |

प्रयोग गर्ने तरिका 

Pages